Incident Reports

श्रीमतीलाई छुरी प्रहार गर्ने पक्राउ

2016-11-20

Lumbini, Rupandehi, Butwal

आफनै श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–८ स्थित राजदुत होटलमा २ दिनदेखि बस्दै आएका पाल्पा भुबन पोखरी–४ घर भएका ३७ बर्षीय खुमानन्द पोख्ररेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले २७ बर्षीया श्रीमती गगां पौडेललाई भारतको आसाम जाउ भनेकोमा श्रीमतीले जान नमाने पछि छुरीले भुडी, घाँटी र बायाँ कुममा प्रहार गर्दा घाइते भएकोले लुम्बिनी अंचल अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments