Incident Reports

ससुरा हत्या आरोपमा बुहारी ज्वाँई थुनामा

2016-10-01

Bagmati, Makawanpur, Hetauda

हेटौंडा सम्पत्ती नदिएको भन्दै व्रिद्ध ससुराको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले बुहारी र ज्वाँईलाई पुर्पक्षका लागि थुनामा राखने आदेश जारी गरेको छ । जिल्ला न्यायधिस कृष्णराम कोइरालाको शुक्रबार बसेको इजलासले हेटौडा उपमहानगरपालिका ४ कर्राका ७३ वर्षिय हरीप्रशाद न्यौपानेको हत्या गरेको आरोपमा बुहारी तुलसा न्यौपानेको हत्या गरेको आरोपमा बुहारी तुलसा न्यौपाने र ज्वाँई युवराज पाण्डेलाई थुनामा राखने आदेश दिएको हो । व्रिद्ध न्यौपानेको असोज १५ गते अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएको थियो । आफ्नो घरमा एक्लै सुतेका न्यौपाने एक्कासी विरामी भएको भन्दै बुहारी तुलसा न्यौपाने र ज्वाँई युवराज पाण्डेले उपचारका निम्ती अस्पातल पुर्याएका थिए । व्रिद्धको छातीमा, हातको पाखुरा र शरीरका विभिन्न भागमा चोटपटक थियो । व्रिद्धको कुट्पिट गरेर हत्या गरेको आसंकामा प्रहरिले बुहारी न्यौपाने र ज्वाँई पाण्डेलाई पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports