Incident Reports

Nijgadh municipality office padlocked

2016-11-14

Madhes, Bara, Nijgadh

Locals of Nijgadh padlocked Nigadh Municipality Office on Monday after the municipality failed to construct road and drainage system. Four months ago, the ground in front of the house and shops were dig by Municipality for the construction of road and drainage but the construction work did not take place. The locals had earlier requested the municipality to complete the work but nothing happened. The locked were opened after 3 hours when there was written agreement to complete the work. सडक र नाला बनौन ढिलाइ गरेको भन्दै स्थानीयले सोमबार निजगढ नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन । नाला बनाउन स्काभेटरद्वारा चार महिना अघि घर आँगन अगाडी खाडल खानी काम अधुरो छाडेपछि निजगध सहिद चोकमा स्थानीय, पसले यात्रुहरु शुलो र हिलोको सास्ती खेपिरहेका छन । काम अघि बढाउने आग्रह गर्दा बेवास्ता गर्दै आएका थिए । समस्या समाधान गर्न धेरैपटक गरेको आग्रहलाइ अटेर गर्दै आएको मृत संजीवनी देव एण्ड सायर जेभिका ठेकेदार कलैया १९ का सुरेन्द्र प्रसाद जेयेस्वाल र डिभिजन सडक हेटौडाका सवइन्जिनीयर प्रकाशचन्द्र रावतलाई छलफलका लागि इलाका प्रहरी कार्यालय निजगढमा झिकाइएको थियो । सार्वजनिक स्थानमा राख्ने, अधुरो कामलाई निरन्तरता दिने, ठेक्का सम्झौता समयसीमा अगावै काम सम्पन्न गर्न प्रयत्न गर्नेलगाएत लिखित सहमति गरेका छन । पिडित घरधनी, व्यापारी, स्थानीय समाजसेवी, साचारकर्मी, सुरक्षा निकाय, निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोख्रेल सहितको उपस्थितिमा छलफल भएको ३ घण्टापछि ताला खोलिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments