Incident Reports

Setopati: Gherau staged demanding suspension of K.P Sing

2016-11-23

Solidarity for Govinda KC Alliance have staged Gherau in front of dean office demanding the newly appointed dean of Institute of Medicine (IOM) KP Singh. Dr KC is in hunger strike in Teaching since 10 days against the appointment of dean in terms of seniority,appointment of Singh, and other decisions that were against the prior agreement. Jiwan Kshetri, the sit-in coordinator stated that they are staging the gherau in front of dean office because though KC's health is in serious condition government isn't giving any interest in his demands. चिकित्सा शिक्षा अध्ययन संस्थान (अाइअोएम)का नवनियुक्त डिन केपी सिंहलाई बर्खास्त गर्न माग गर्दै सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले मंगलबार डिन कार्यालय घेराउ गरेको छ। वरिष्ठताका अाधारमा डिन नियुक्ति गर्नेलगायत विगतमा भएका सम्झौताविपरीत सिंहलाई डिन नियुक्ति गरेपछि वरिष्ठ चिकित्सक केसी १० दिनदेखि टिचिङमा अनसनरत छन्। डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि उनले राखेका माग पूरा गर्न सरकारले खासै चासो नदेखाएकाले डिन कार्यालयमा धर्ना दिएको अलाइन्सका संयोजक डा. जीवन क्षत्रीले बताए। डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँकाे राजीनामा समेत मागेका छन्। अलाइन्सले बुधबार उपकुलपतिको कार्यालयमा घेराउ र प्रदर्शन गर्ने कार्यक्रम छ। चिकित्सा शिक्षा नीति व्वस्थापिका संसदबाट पारित गरिनुपर्ने, सिंहको बर्खास्त, खनियाँको राजीनामा लगायत १० बुँदे माग राख्दै डा. केसी दसौं सत्याग्रहमा बसेका हुन्। उनले राख्दै अाएका अधिकांश माग सम्बोधन गर्ने भनी सरकारसँग पटक-पटक सम्बोधन हुने तर कार्यान्वयन भने नहुने भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments