United Democratic Madhesi Front under the leadership of Federal Socialist Forum Nepal party have padlocked District Development Committee and also burnt tyres in front of the DDC office.
Nikhil Barnabal, central committee member of Student FORUM said,"The protest was against the draft prepared by Local level restructuring technical support committee ."
He added, "Local level restructuring is worthless until the provinces are fixed."
सङ्घीय समाजवादी फोरम नेपालको नेतृत्वमा गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको टोलीले जिल्ला विकास समिति अगाडि तालाबन्दी गर्नुको साथै टायर बालेर विरोध गरेका छन्।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तुत गरेको खाकाप्रति विरोध जनाउँदै उनीहरूले विरोध गरेको विद्यार्थी फोरमका केन्द्रीय सदस्य निखिल वर्णवालले बताए। उनले प्रदेशको संरचना नभएसम्म स्थानीय तहको संरचना गर्नुको औचित्य नरहेको बताए। तर अहिले गोप्य हिसाबले स्थानीय विकास अधिकारीले दुई नगरपालिका गरी ११ वटा स्थानीय निकाय पर्सामा तोकेकोमा विरोध गरेका हुन्। प्रस्तुत गरेको खाका कुनै हालतमा केन्द्रमा नपठाउन विद्यार्थी र मोर्चाका नेताहरूले अवरोध गरेका थिए।