Incident Reports

Accusation of misbehaving on charge of being witch

2016-11-24

Madhes, Parsa, Bishrampur, Ward 6

An incident of misbehaving an elderly woman on charge of being witch has been revealed in Parsa on a same day when 16 days campaign against women violence is commenced. Radhika Devi, 60 of Bahuarwa Bhatha-6 is injured on November 24 after she was beaten by Rama Nanda Mukhiya Bin,50 and his son Mukesh Bin,25 of the same place on charge of being witch. The victim sustained a serious injury on her head after she was attacked with wooden stick. The vistim was admitted at Narayani sub-regional hospital by her son on a same day. The victim’s son has lodged a complaint against the accused at District Police Office of Parsa on November 25 according to DSP Chakra Raj Joshi. The accused are at large and their search id under going according to the police. महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको घटना सार्वजनिक भएको छ । बहुअर्वा भाठा-६ की ६० वर्षीया राधिकादेवी तुराहलाई मङ्सिर ९ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय रामानन्द मुखिया विन र उनका २५ वर्षीय छोरा मुकेश विनले कुटपिट गरी घाइते बनाएको आरोप छ । रामानन्दको नातीलाई बोक्सी लगाएको आरोप लगाउँदै उनीहरूले राधिकादेवीलाई लाठीले कुटपिट गर्दा उनको निधारमा गम्भीर चोट लागेको पीडित पक्षले जनाएको छ । पीडित महिलाका छोरा बैधनाथ तुराहले आमालाई सोही दिन राति नै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएका थिए । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरेपछि अहिले थप उपचारको लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । उनको निधारमा चार ओटा टाँका लगाइएको छ । पीडित महिलाका छोरा बैधनाथले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रराज जोशीले बताए । घटनाको गहन अनुसन्धान सुरू गरिएको पनि डीएसपी जोशीले बताए । कथित बोक्सीको आरोपमा कुटपिट घटनाका दुवै जना आरोपित फरार रहेकोले उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Parsa

0 Comments