Incident Reports

करणी अभियोगमा कारागार चलान

2016-11-11

Gandaki, Lamjung, Besishahar

लम्जुङ्गमा एक युवकलाइ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलन गरिएको छ। करणी नुद्दमा पुर्पक्षकालागि थुनामा पठाईएको हो। लम्जुङ्गको चिती गाविस-८, हटिया घर भइ हाल जिल्ला सदरमुकाम बेसीसहर बसोबास गर्दै आएका जीवन परियारलाई २४ वर्षीय युवतीलै जबर्जस्ति गरेको अभियोगमा कारागारमा पठाईएको हो। उनि विरूद बेसीसहर बजारमा हिंड्दै गरेकी महिलालाई जबर्जस्ति करणी गरेको उजिरिका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kaski

0 Comments