Incident Reports

करणी अभियोगमा कारागार चलान

2016-11-11

Gandaki, Lamjung, Sundarbazar

लम्जुङ्गमा एक युवकलाइ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलन गरिएको छ। करणी मुद्दामा पुर्पक्षकालागि थुनामा पठाईएको हो। भारतको मोतिहारी लाल्बगिया-२ घर भइ हाल सुन्दरबजार-३, भोटेओडार बस्दै आएका १९ वर्षीय ओमप्रकाश सहनी पनि कारागार चलान भएका छन। उनिविरुध १५ वर्षीय किशोरीलाई जबर्जस्ति करणी गर्न खोजेको प्रहरीमा उजुरी परेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kaski

0 Comments