Incident Reports

तोडफोड गर्ने पक्राउ

2016-11-26

Bagmati, Kathmandu, Kathmandu, Ward 16

६७ प २६१९ नम्बरको स्कुटरमा आएका २ जनाले उक्त ट्याक्सीको शिशा फुटाई फरार भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले तोडफोडमा संलग्न काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ का २१ वर्षीय यूजन क्षेत्री र काठमाडौं म्हेपी बस्ने तनहुँ दमौली नगरपालिका–११ का २१ वर्षीय अनिश सिटौलालाई बालाजु भाटभटेनी सुपरमार्केट नजिकबाट १ थान खुँडा र उक्त स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Police website , National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis