Incident Reports

Engineering campus padlocked

2016-11-20

Gandaki, Kaski, Pokhara Lekhnath

Nepali Congress aligned Nepal Student Union and ANNFSU-R have padlocked the office of campus head of Paschimanchal Campus at Lamachaur. Both the student unions unitedly padlocked the office putting forward 10 point demand on Sunday. The students started the agitation after the passed out students of the college were not registered at Nepal Engineering Council due to which the students have not been able to apply for the government job. There are more than five hundred students who have not been registered at Nepal Engineering Council. Adarsha Lamichhane, representative of Nepal Student Association said if the demands are not fulfilled then they will be commencing another agitation. इन्जीनियरिङ अध्ययन संस्थान पशिचमान्चल क्याम्पस लामाचौरमा नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले क्याम्पस प्रमुखको कर्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका छन। दुइ विद्यार्थी संगठनले विभिन्न १० बुंदे माग राख्दै आइतबारदेखि संयुक्त रुपमा तालाबन्दी गरेका हुन्। क्याम्पसबाट उतिर्ण इन्जीनियरहरुलाई नेपाल इन्जीनियरिङ काउन्सिलमा दर्ता नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भए। अखिल (क्रान्तिकारी) का इकाइ अध्यक्ष शंकर गौतमले तिन व्याच पासआउट भइसक्दासमेत क्याम्पसले काउन्सिलमा दर्ता गर्न पहल नगरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए। उनले इलेक्ट्रिकल, मेकानिकल, जियोमेट्रीकस, कम्प्युटर इन्जीनियरिङ उतिर्ण गरेका करिब ५ सय विद्यार्थी काउन्सिलमा दर्ता नभएको जानकारी दिए। उनले उक्त कारणले विद्यार्थीहरु सरकारी जागिरका लागि बन्चित हुनुपरेको बताए। नेपाल विद्यार्थी संघ प्रतिनिधि आदर्श लामिछाने ७ दिनभित्र माग पुरा नभए अर्को आन्दोलन घोषणा गर्ने बताए। दुइ विद्यार्थी संगठनले रिक्त रहेका सहायक क्याम्पस प्रमुख, पुरुष छात्रावास प्रशासन प्रमुख तुरुन्त नियुक्त गर्नुपर्ने, पुरुष र महिला छात्रावासमा प्रथम वर्षका विध्यर्थिलाई मंगसिरको तेश्रो हफ्ताभित्र बस्ने व्यवस्था मिलाउनुपर्ने, छात्रावास मर्मत गर्नुपर्ने माग गरेका छन्। जियोमेट्रीकस संकायमा फ्लाइत् प्लानिंग सहितको दिगितल फोतोग्रमेट्री ल्याब निर्माण गर्ने सहमति भइसक्दा पनि प्रशासनले कुनै तदारुकता नदेखाएको विद्यार्थीको आरोप छ। उनीहरुले उक्त सहमति तत्काल कार्यान्वन गरि जियोमेट्रीकसको छुटै विभाग बनाउन समिति बनाउनुपर्ने समेत माग गरेका छन्। विद्यार्थीले तालाबन्दीका क्रममा आइतबार क्याम्पस प्रमुख नारायणप्रसाद गौतमलाई दुइ घण्टा कर्यकक्षमा थुनेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments