Incident Reports

भ्रमण विदाको विरोध

2016-11-02

Province 1, Morang, Biratnagar

भारतीय राष्ट्रियपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गर्दै बुधबार दिइएको सार्वजनिक विदाको विरोधमा एन्टीकरप्सन मुभमेन्टले विरोध गरेको छ । एन्टीकरप्सन मुभमेन्टले बुधबार विराटनगरस्थित जनआन्दोलन चोकमा विदाको विरोध गर्दै आधा घण्टा मौन प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी युवाले भारतीय राष्ट्रपति मुखर्जी भ्रमणमा आउदा दिइएको सार्वजनिक विदाले युवाहरुलाई हतोत्साही बनाएको बताए । भारतका अगाडी सरकारले लम्पसारवाद अंगालेको आरोप लगाउदै उनीहरुले विदाको निर्णयले नेपालीको स्वाभिमानमा आच आएको गुनासो गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments