Incident Reports

आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

2016-08-25

Lumbini, Dang, Rajpur, Ward 4

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए । पीडित महिलालाई आरोपितले गएको भदौ ८ गते आफ्ना अश्लिल अङ्ग देखाउँदै जिस्क्याएको (आशय करणी गरेको) आरोप लगाइएको थियो । पीडितले भदौ ९ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफतार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
INSEC

0 Comments