Incident Reports

कुटपिटबाट घाइते भएका व्यक्तिको मृत्यु

2016-11-25

Madhes, Rautahat, Baudhimai, Ward 8

दाजुभाइबीच कुटपिट हुँदा घाइते भएका पथरा बुधरा–९ पिपरिया टोल बस्ने ७० वर्षीय जयलाल साहको बिहिबार मृत्यु भएको छ । जयलाल र उनका भाई ६० वर्षीय छबीलाल साहबीच मादक पदार्थ सेवन गरी मंसिर १० गते कुटपिट हुँदा दुबैजना घाइते भएपछि गौर अस्पताल लगि उपचार पश्चात मंसिर ११ गते घर फर्की आएकोमा जयलालको छातीमा समास्या भएपछि पुनः उपचारको लागि बाराको कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कुटपिट गर्ने छबीलाल साह फरार रहेकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Police website , Local Newspaper - Parsa

0 Comments

Related Reports