Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2016-11-25

Bagmati, Nuwakot, Bidur, Ward 1

बिदुर नगरपालिका–१० पुरानो बजार बस्ने ४५ वर्षीया प्रतिमा अमात्यको हत्या गरेको अभियोगमा रसुवा ठुलोगाँउका १९ वर्षीय रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३ गते देखि हराएकी अमात्यको खोजतलास गर्ने क्रममा रमेश तामाङसँग बस्दै आएको खुल्न आए पश्चात् प्रहरीले तामाङलाई मंसिर १५ गते काठमाडौको बालाजुबाट पक्राउ गरी सोधपुछ गर्दा अमात्यको हत्या गरी नुवाकोट फिकुरी–८ गोगने जंगलमा गाडेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट मंसिर १६ गते खटिएको प्रहरी टोलीले उनले बताएको स्थानमा उत्खनन गर्दा टाउको नभएको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments

Related Reports