Incident Reports

Locals of Tamti VDC protest against local level restructuring

2016-11-12

Karnali, Jumla, Tatopani

The locals of Tamti VDC has protested against the draft prepared by Local Level Restructuring Technical Committee for local level restructuring. The locals of Tamti VDC took out a demonstration rally today (Nov 12) demanding Tamti VDC to be included in Kudari Village rather than Tatopani Village. सथानीय तह पुन:सँरचना प्राविधिक सहयोग समिती जुम्लाबाट सिफरिस एक नगरपालिका शाहीत सात गाउपलिकाको खाका प्रती तम्ती बासिले आज पनि विरोध जनएका छन। र्यली शाहीत ताम्ती गविसले आज पनि विरोध जनएका हुन। ताम्ती गाविसलाई तातोपनी गाउ पलिकमा समावेश नगारए कुडारी गाउँ पलिकमा समाबेश हुनु पर्ने भन्दै विरोध गरेका हुन। भौगोलिक हिसाबले ततोपनी गाउँ पलिकसँग ताम्तीबसिका लागि सहज नहुने भएकोले कुडारी गाउँ पलिकसँग समाबेश गर्नु पर्ने ताम्ती गविस वासिले माग गरेका छन। कुडारी सँग ताम्तीको बस्ती तथा सडक सन्जल जोडीएको हुँदा आफुहरुलाई कुडारीमा सहज हुने ताम्ती गाविस बसिको भनाइ छ। समानुपतिक बिकासका लागि सबै क्षेत्रलाई पयक पर्ने गरी गाउँपलिकाको खाका तयार गरिनु पर्ने ताम्ती गविस वासीहरुले माग गरेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments

Related Trend Analysis