Incident Reports

Sadbhav: College padlocked

2016-11-23

Lumbini, Banke, Nepalgunj

Nepalgunj, Nov 24 - NSU padlocked accounts and administration section of College of Engineering and Management Pvt. Ltd., Nepalgunj on Wednesday. The NSU Area Chairperson Gyanendra Joshi who used to study in the same campus had minor dispute with Campus chief Abhimanyu Panthi due to which Joshi was expelled from the college. On the same issue NSU Banke padlocked the two section of the college. The agitated NSU has demanded to correct the decision of the campus chief timely. नेपालगन्ज ९ मंसिर - कलेज अफ इन्जिनियरिङ् एण्ड म्यानेजमेन्ट प्रालि नेपालजन्जको लेखा र प्रशासन शाखामा बुधबार तालाबन्दी गरिएको छ । नेविसंघ बाँकेले क्याम्पसमा अध्ययनरत नेविसंघका ईकाई सभापति ज्ञानेन्द्र जोशीलाई सामान्य विवादमा निष्काशन गरेको बिरोधमा तालाबन्दी गरेको जनाएको छ । क्याम्पस प्रमुख अभिमन्यु पन्थीसँग भएको सामान्य विवादलाई लिएर जोशीलाई अनुशासन हिनताको आरोपमा हठात् निष्काशन गरिएको भन्दै नेविसंघले ताला लगाइदिएको हो। आन्दोलित भएको नेविसंघले चार बुदे माग राखेर तालाबन्दी गरेको छ । निष्काशनको निर्णय बदर गर्नुपर्ने, शुल्क निर्धारण वैज्ञानिक र व्यवहारिक गराउनुपर्ने, प्रयोगशाला र उपकरणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । सामान्य विवादमा निष्काशन गरेर क्याम्पसका प्रमुख पन्थीले गलत निर्णय लिएकाले उक्त निर्णय अविलम्ब सच्याउन नेविसंघले आग्रह गरेको नेविसंघ बाँकेका अध्यक्ष पुर्ण आचार्यले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments