Incident Reports

DAO unlocks padlock at Guthi in Jumla

2016-11-07

District Administration Office unlocked the padlocking of Chandannath Bathan Guthi Management Committee on November 7. The Priest and farmers had padlocked committee office after the committee had decided to give Shera Jiula on rent. Earlier, the farmers used the land for farming Kalimarsi paddy and they want to continue it. चन्दननाथ बनाथ गुठी ब्यवस्थापन समिती जुम्लाको कार्यलयमा गरिएको तालाबन्दी बुधवार जिल्ला प्रशसन कार्यलाय जुम्लाद्वारा खोलिएको छ। गुठीको नाममा रहेको शेरा ज्युलो भाडामा दिने निर्णय बिरोध गर्दै मन्दिरका पूजारी तथा किसानहरुले समितिको कार्यलयमा तालाबन्दी गरेका हुन। परम्परागत रुपमा गुठीको जग्गमा कलिमार्सी धानको खेती सन्चालन गर्दै आएका कृषकले विरोध र्यली गर्दै तालबन्दी गरेका थिए। गुठीको नाममा रहेका टहरा तथा अन्य विभिन्न श्रोतबाट भएको आम्दनी तथा खर्चको बिवरण सर्वजनिक गरी समितिले सार्वजनिक सुनवाइ नगरेसम्म तालाबन्दी नखोल्ने तालाबन्दीमा उपस्थित भक्तजन तथा कृषकहरुले बताएका छन। भाडामा दिइएको शेरा ज्युलो क्रिशक आँफैले उपयोग गर्न पौनुपर्ने माग रख्दै समितिमा तालाबन्दी गरिएको खेतला क्रिशक दुधकला कुलालले बताउनुभयो। स्थानीय नैन सिंह कठायतले गुठीमा आम्दनी भएको रकम हिनामिना भएको आरोप लगाउदै सम्बन्धित सरोकारवाला निकाय मौन रहेको बताउनुभयो। चन्दननाथका राम कृष्ण नगरकोटिले धर्मको सनरक्षणमा लाग्नु पर्ने समितिले धर्मबतै आम्दानी भएको रकम हिनामीना गरेर धर्मको नाममा पाप गरेको आरोप लगाउनुभयो। चन्दननाथ २ का जयकृष्ण आचार्यले समिते प्रशासन र् दलहरुको आडमा रहेको आरोप लगाउदै गुठीको नाममा रहेको अतिक्रमण भएको जग्गा छानबिन गर्न माग गर्नुभयो। चन्दनणथ ३ क हरिदेवी बुढथापाले परम्परा देखी क्रिशकको रोजिरोती खोसिदीएको तर्क गर्नुभयो। क्रिशकहरुले यस पटकसम्म ३ चोटि विरोध कार्यक्रम गरेको जानकारी दिदै माग सम्बोधन नभए विरोध कार्यक्रम जारी रक्ने जनाएका छन। यता समितीका अध्यक्ष गौरिनन्द आचार्यले कृषि प्रायोजनका लागि केन्द्रीय समितिको अनुमती अनुसार १० वर्षसम्म जग्ग भाडामा दिने निर्णय गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments