Incident Reports

धारिलो हतियार प्रहारबाट घाईते

2016-12-09

Province 1, Taplejung, Maiwakhola, Ward 6

फाकुम्बा–५ बस्ने २८ वर्षीय ताप्के शेर्पा खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई गएराति सोही ठाउँ बस्ने २३ वर्षीय साङगे शेर्पाले खुकुरीले टाउको र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पतालमा पठाइएको छ । खुकुरी प्रहार गर्ने फरार शेर्पाको प्रहरीले खोजतलास गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports