Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-12-01

Bagmati, Makawanpur, Manahari, Ward 4

१५ वर्षीया बालिकालाई मङ्सिर १६ गते बलात्कार गरेको आरोपमा हाँडिखोला गाविस-७ का १९ वर्षीय अजित चेपाङलाई मङ्सिर २८ गते प्रहरीले हेटौँडावाट गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले मङ्सिर १७ गते बालिका खोजतलास गरिदिन निवेदन दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा मङ्सिर २८ गते गरिएको छ । पीडित दुवै बालिकालाई भगाएर अन्यत्रै लगेर बलात्कार गरेको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Makwanpur

0 Comments