Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-11-30

Bagmati, Makawanpur, Hetauda

१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले बालिका हराएको उजुरी मङ्सिर १६ गते काठमाडौँ र हेटौँडा जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । उजुरीका आधारका खोजतलास गर्ने क्रममा आरोपित अधिकारीले विवाह गरेर भागेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले उमेर नपुगेकी बालिकालाई विवाह गर्नु भनेको बलात्कार गरेको ठहर्ने भएकाले आरोपितविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा मङ्सिर २७ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments