Incident Reports

सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

2016-11-26

Madhes, Saptari, Surunga, Ward 5

लामो समययता अपहरण र हत्याका घटना कम भएको सप्तरीमा एक ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । गत मंसिर ११ गतेदेखि अपहरणमा परेका जिल्लाको पश्चिमी गाविस हरिपुर–३ का ८ वर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीस्रोतले जानकारी दिएको छ । सो अपहरण र हत्याका घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीले बिहिबार ३ बजे पत्रकार सम्मेलन मार्फत घटना र पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दैछ । स्रोतका अनुसार उक्त अपहरणका घटनामा पाँचलाख रुपैयाँ फिरौती मागिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments

Related Reports