Incident Reports

लोटा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2016-12-14

Lumbini, Rolpa, Runtigadi, Ward 7

झेनाम–३ गैरा बस्ने ३७ वर्षीय घनश्याम घर्तिमगरले बुधबार लोटा प्रहार गर्दा गम्भीर घाइते भएका झेनाम–१ खास्कीबन बस्ने ३७ वर्षीय हरिबहादुर रेउलेको तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी होलेरी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । झेनाम–३ गैरा बस्ने तिलबहादुर घर्तिमगरको घरमा उनकी छोरीको बिबाहमा खाना खाने क्रममा आपसमा बिबाद हुँदा घनश्यामले टाउकोमा कासको लोटा प्रहार गर्दा रेउले घाइते भएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports