Incident Reports

भरुवा बन्दुक र छर्रासहित पक्राउ

2016-12-16

Lumbini, Rupandehi, Devdaha, Ward 9

देबदह–७ शरणटाडीबाट देबदह–७ बस्ने ६६ वर्षीय नन्दबहादुर घर्तीमगरलाई शुक्रबार प्रहरीले बन्दुक सहित पक्राउ गरेको छ । देबदह–१० घोडा बस्ने २२ वर्षीय पदमबहादुर बरालको घरमा एकनाले भरुवा बन्दुक लिई सेल्फी फोटो खिच्ने क्रममा उनका साथी सोही ठाउँ बस्ने १९ वर्षीय चिरन रानाले समाउने क्रममा टेगर समाउन जाँदा पड्किएर पदमबहादुर बराल घाइते भएकोले उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । चिरन राना फरार भएकोले खोजी कार्य भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Homemade/traditional firearms
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments