Incident Reports

No translation available.

2016-12-01

Madhes, Parsa, Birgunj

नेपाल पत्रकार महासंघ पर्साका सदस्य एव इमेज च्यानल र सेतोपाटी अनलाइनका सम्वाददाता अनिल तिवारी माथि आज पर्सा जिल्ला अदालत परिसरमा रहेको प्रदर्शनको समाचार तथा फोटो खिचीरहेको बेलामा त्याहा कार्यरत प्रहरिले अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै उनले समाचारको लागि प्रयोग गरेका संचार उपकरण(मोबाइल)खोसेर तोडफोड गरेको घटनाप्रती नेपाल पत्रकार महसंघ पर्सा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनएको छ। अत: दोषी प्रहरीलाई अबिलम्ब निलम्बन गरी छानबिन र फुटाइएको संचार उपक्रम उपलब्ध नगाराइएमा कडा भन्दा कडा आन्दोलनमा उत्रन आफुहरु वाध्य हुने कुरा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष श्याम बन्जारादद्वारा जनाइएको छ। त्यसै गरी नेपाल प्रेस युनीयन पर्सा शाखाका उपाधयक्ष विजय चौहानले नेपाल प्रेस युनीयनका पुर्व केन्द्रीय सदस्य एव इमेज च्यानल र सेतोपाटी अनलाइनका सम्बाददाता अनिल तिवारीलाई समाचार सन्कलन गर्ने क्रममा अभद्र व्यव्हार गरी संचार उपकरण फुटाइ दिइकोमा खेद प्रकट गर्दै दोषी प्रहरीमाथि कडा भन्दा कडा कारवाही गर्ने माग गर्नु भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments