Incident Reports

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु

2016-12-19

Lumbini, Rupandehi, Sainamaina

शिकार खेल्ने क्रममा बाह्रबोर भरुवा बन्दुक पड्कन जाँदा सैनामैना–२ परौली बस्ने ६० बर्षीय बासु चौधरीको मृत्यु भएको छ । सैनमैना–३ स्थित परुवा सामुदायिक बनमा उनी सहित ६ जना आइतबार शिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्कन गई गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा खप्पर खोलामा मृत्यु भएको थियो । प्रहरीले शिकार खेल्न गएका मध्ये ६५ बर्षीय कर्णबहादुर थापालाई बन्दुक सहित पक्राउ गरेको छ भने अन्य ४ जना फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Homemade/traditional firearms
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Police website

0 Comments

Related Reports