Incident Reports

हतियार सहित पक्राउ

2016-12-19

Bagmati, Sindhupalchok, Barhabise, Ward 4

बाह्रबिसे–४ थलाडाँडा टोल बस्ने ५० वर्षीय कमलबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको भरुवा बन्दुक १ थान र १ किलो बारुद सहित सोमबार पक्राउ परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments