Incident Reports

प्यूठानमा सिट्ठी जुलुस

2016-12-20

Lumbini, Pyuthan, Mallarani

सीमांकन हेरफेरविरुद्ध प्यूठानमा युवा विद्यार्थीले मंगलबार दिउँसो सिट्ठी जुलुुस निकालेका छन् । संयुक्त संघर्ष समितिको आयोजनामा खलंगा महेन्द्र नमूना माविदेखि पार्टी चोकसम्म जुलुस निकालिएको हो । २१ औं दिनसम्मको आन्दोलन सरकारले नसुनेपछि सरकारलाई सुनाउन सिट्ठी जुलुस निकालेको कांग्रेसका जिल्ला सचिव देवेन्द्र बर्माले बताए । जुलुसमा जिल्लाका राजनीति दल समर्थित युवा विद्यार्थी संघ संगठनको सहभागिता रहेको थियो । सोमबार खलंगामा बसेको संघर्ष समितिले एकहप्ते कार्यक्रम सार्वजनिक गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments