Incident Reports

६ महिनाको भ्रुण हत्या

2016-12-22

Gandaki, Baglung, Baglung

बागलुङ बजारको पूरानो बसपाक ट्राफिक चोकनजिकै बारीमा हत्या गरिएका आवस्थामा फेला परेकाे छ । शिशूकाे भू्ृण फेला परेकाे छ । शिशूकाे भू्ृण हत्या गरिएकाे आवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक खडगनारायण शाहले बताए । मंगलबार फाेहाेर बारीमा फाल्ने क्रममा स्थानीयले भ्रुण देखेका थिए । भ्रुण हत्या गरी फालिएकाे घरपछाडि हाेटेल पनि रहेकाले घटनाकाे अघिल्लो दिन होटलमा बसेकाहरुबाट अनुसन्धान अघि बढाएको छ । भ्रुण हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले अर्जेवाका टोपबहादुर सार्कीलाई नियन्त्रणमा समेत लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports