Incident Reports

लेखा र प्रमुखको कक्षमा तालाबन्दी

2016-12-12

Madhes, Parsa, Birgunj

विरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन। स्नातक चौथो वर्षको भर्ना शुल्क वृद्धि गरीएको भन्दै बिबिएस र बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सोमबार तालाबन्दी गरेका हुन। बिबिएस चौथो वर्षमा अध्ययनरत अकलेश गुप्ताको नेत्रित्वमा गएका विद्यार्थीहरुको टोलीले लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन। चौथो वर्षको भर्ना शुल्क यसअघी चार हजार चार सय ३१ रुपैया रहेकोमा क्याम्पस प्रशासनले स्वास्थ्य सेवा शुल्क पाँच सय रुपैया थप गरी चार हजार नौ सय ३१ रुपैया लिएको भन्दै विद्यार्थीहरु त्यसको विरोधमा उत्रिएको हुन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments