Incident Reports

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

2016-12-28

Province 1, Morang, Kerabari, Ward 1

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पाटीगाउँ–१ बस्ने ३५ वर्षीया ऐश्वर्य राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले बुधबार ३७ बर्षीय श्रीमान हंस बहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलबाट बन्चरो बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports