Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-12-28

Bagmati, Dhading, Dhunibesi, Ward 9

' शारिरिक अपाङ्गता भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौबिसे गाविस-३ का १९ वर्षीय उमेश रञ्जितकारलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments