Incident Reports

बालकलाई जबरजस्ती उठाई लैजानेहरु पक्राउ

2016-12-30

Bagmati, Kathmandu, Kageshwori Manahora

७० प ८६०३ नम्बरको स्कुटीमा आएका व्यक्तिहरुले उनलाई जबरजस्ती उठाई लगेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तार्केश्वर–१९ शान्तिनगरबाट सोही ठाउँ बस्ने उक्त नम्बरको मोटरसाइकल चालक म्याग्दी, अर्मल–३ का २६ वर्षीय विश्वास शेरचन, मोटरसाइकलमा सवार २५ वर्षीय दिपक पुन, स्कुटी चालक म्याग्दी लम्सुन–४ का २४ वर्षीय देवान गौचनलाई प्रहरीले नियन्त्रणमा लिएर पीडित बालकको उद्धार गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Police website

0 Comments

Related Reports