Incident Reports

युवा संघद्वारा मकवानपुर मा राजमार्ग बन्ध

2016-12-20

Bagmati, Makawanpur, Hetauda

एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघ नेपाल, मकवानपुर हेटौंडाको पुर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती पुलमा दुई घण्टा धर्ना दिएको छ । युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष हिदम लामाको नेत्रित्वमा केन्द्रिय कोषाध्यक्ष हिदम लामाको नेत्रित्वमा धर्ना तथा विरोध प्रदर्शन गरिएको छ । युवा संघ मकवानपुर हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो । युवा संघले थाहा नगरमा, निबुवाटार, भैंसे, भिमफेदी र फालेखमा समेत सडक अवरुद्ध गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments