Incident Reports

मनिपालका विधार्थीले शिक्षक थुने

2016-11-30

Gandaki, Kaski, Pokhara Lekhnath

पढाइ सुचारु नगरेको भन्दै मनिपाल मेडिकल कलेजका विधार्थीले बुधवार शिक्षक र कर्मचारीलाई अस्पातलभित्र थुनेका छन। विधार्थीले शिक्षकको आन्दोलनको असर पठनपाठान पार्न नहुने गेटमा तालबन्दी गरे। आस्पतालभित्र रहेका डाक्टरको आन्दोलनको विरोधमा नाराबाजी समेत गरेका थिए। तालाबन्दी गर्दा मनिपाल उपचार गर्न जाने बिरामी र तिनका आफन्तलाई असुविधा भयो। विधार्थी र बिरामीका आफन्तबिच केहीबेर भनाभन भएको थियो। उनिहरुको चर्को दबाबपछी विधार्थीले मुख्य गटेको ताला खोलेको थिए। लाखौं खर्च गरेर अध्ययन गरिरहेका विधार्थीको भविष्य नै आन्योलमा पार्ने गरी कलेजका डाक्टरले आन्दोलन गरेकोले तालाबन्दी उत्रिनुपरेको एक विधार्थी बताए। उनले बिहीबार आस्पताल प्रशासन र डाक्टर, कर्मचारीले हाजिर गर्ने स्थानमा तालाबन्दी गर्ने जानकारी दिए। अभिभावक विशवप्रकश लामीछानेले मनीपालमा पढाई अवरुद्ध भएको विषय शिक्षा मन्त्रालयसम्म पुर्यएको बताए। उनले डाक्टरहरु पठनपाठन ठप्प नगरी आन्दोलनका अन्य उपाय अपनाउनुपर्ने सुझाए। मंसिर १ गतेको सम्झौतापछी पढाइ सुचारु भएको मानिपल मेडीकल कलेज डाक्टरले १२ गतेदेखी फेरी पढाउन छाडेका थिए। त्यसअघी डाक्टरले विभिन्न माग राख्दै भदौबाट पढाएका थिएन्न। सम्झौताअनुसार एक्मुष्ट कार्यन्वयन हुनुपर्ने मागमध्ये २ वटालाई उधारो पारीएको भन्दै चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments

Related Reports
Related Trend Analysis