Incident Reports

युवतीलाई भारत लैजाने पक्राउ

2016-12-28

धनकुटाको आँखिसल्लाकी एक युवतीलाई भारत लैजादै गर्दा झापाको काँकडभिट्टाबाट उध्दार गरिएको छ । आँखिसल्ला ३ बस्ने १६ वर्षीय युवतीलाई भारत लैजादै गर्दा नेपाल भारत सिमा स्थित काँकडभिट्टामा खटिएको विश्व सेवा विस्तार संस्थाका कर्मचारीले प्रहरीको सहयोगमा उध्दार गरेका हुन् । युवतीलाई लैजाने आँखिसल्ल्ला -८ का ३४ वर्षीय लेखबहादुर परियारलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा मुद्धा दायर गरिएको धनकुटा प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Morang

0 Comments