Incident Reports

पूविमा तालाबन्दी

2016-12-11

Province 1, Morang, Biratnagar

अखिल (क्रान्तिकारी) ले पुर्वाञ्चल विश्वविधालय (पूवि) को केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । विधार्थी संगठनले उठाउँदै आएको माग सम्बोधन गर्न चासो नदिएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेको संगठनले जनाएको छ । विधार्थी कल्याणकारी परिषदको प्रस्तावित विधान ल्याएको लगायात विधार्थी संगठनलाई हेपाह प्रव्रित्ति देखाएका कारण आन्दोलन गर्नु परेको संयोजक गोपाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments