Incident Reports

बलात्कार गरेको आरोपमा गिरफतार

2016-12-30

Madhes, Parsa, Birgunj

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १८ गते प्रहरीमा उजुरी दिएपछि आरोपित मियाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दकुमार साहले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १८ गते नै नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Parsa

0 Comments