Incident Reports

सडक विस्तारको विरोधमा बन्द, प्रभाव भने सामान्य

2017-01-04

Bagmati, Kathmandu, Kathmandu

उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा बुधबार आह्वान गरिएको बन्दको प्रभाव सामान्य परेको छ । चक्रपथभित्र तुलनात्मकरुपमा अरु दिन भन्दा कम सवारी चलेका छन् । तर, यात्रुहरुलाई यातायात नै प्रभावित पार्ने अवस्था छैन । साझा बसलगायतका सवारी निर्वाध चलेका छन् । मोटरसाइकल बाक्लै चलिरहेका छन् । एम्बुलेन्सलगायत अति आवश्यक सवारी पनि चलिरहेका छन् । बाटो विस्तारको बहानामा आफूहरुलाई सुकुम्बासी बनाएको भन्दै विभिन्न २३ वटा उपत्यका सडक विस्तारपीडित संघर्ष समितिका नाममा उपत्यका बन्द गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of private land
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments