Incident Reports

स्थानीय ब्यापारीद्वारा युवा माथि कुटपिट

2017-01-01

Province 1, Udayapur, Triyuga

सुनचादी पसलका कालिगढ़ माथि भएको कुटपिटको बिरोधमा मंगलबार सदरमुकाम गाईघाटका सबै सुनचादी पसलका कलिगढ़ले काम ठप्प पारेका छन्। आइतबार राति कलिगढ़ बिराटनगर उपमहानगरपालिका मोरङका १८ बर्सिय संजिव बिश्वकर्मा र त्रियुगा नगरपालिका-२ का २४ बर्सिय आकाश पटेललाइ स्थानीय ब्यापारी राजकुमार चौधरीको एक समूहले मरणासम्म हुने गरि कुटपिट गरेपछि उनीहरु आन्दोलित भएका हुन्। जन्मौतसोव मनाउन कोठा जाने क्रममा संजिवलाइ सल्लाह गर्नु छ भनी चौधरीको समूहले त्रियुगा बिद्यालय भित्र लगेर कुटपिट गरेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports