Incident Reports

बलात्कारको घटनामा मिलापत्रको प्रयास

2016-12-20

Lumbini, Rukum East, Musikot, Ward 9

बलात्कारको घटना गाउमै मिलाउने प्रयास भैरहेको छ। रुकुमको चौखावान-१ च्यानडाडामा ठुलीआमाको घरमा बस्दै आएकी १४ बर्सिया बालिकालाइ ठुलोबुवा नाता पर्ने ६५ बर्सिय बीरबहादुर बुढाले बलात्कार गरेको र घटना गाउमै मिलाउने प्रयास भएको हो। मुसिकोट नगरपालिका- ११ घर भएकी बालिकाको परिवारलाइ गाउलेहरुले पनि ४०,००० रुपैयामा मिल्न दबाब दिएको बताएका छन्। उनले भने, गाउलेले ४०,००० लिएर कुरा मिलाउन भनेको छन्, मैले मानेको छैन। पिडित बालिकाका बुवाले न्याय खोज्न कहाँ जाने थाहा नभएको बताएका छन्। ठुलिआमाको घरमा बस्दै आएकी बालिकालाइ ठुलाबाले डर-त्रास देखाई पटक-पटक बलात्कार गरेको घटना ५ पुसमा सार्बजनिक भएको थियो। गाउलेहरु सबैले थाहा पाउने डरले छोरीको गर्भपतन गरेको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments