Incident Reports

भैरहवा मा ब्रिहत प्रदर्शन

2016-12-06

Lumbini, Rupandehi, Siddharthanagar

सरकारले सम्विधान सन्शोधन मार्फत ५ नम्बर प्रदेश्लाई टुक्र्याउन खोजेको भन्दै बिगत एक हप्ता देखी चलेको आन्दोलनकै सिलसिलामा मंगलबार भैरहवामा ब्रिहत प्रदर्शन भएको छ। सिधार्थ उध्योग। सिद्दार्थ उध्योग बाणिज्य संघले मंगलबार भैरहवामा ५ नम्बर प्रदेश टुक्र्याएको बिरोधमा आह्वान गरेको जनप्रदर्शनमा हजारौ मानीसहरू सहभागी भएका थिए। प्रदर्शनमा सहभागीहरुले हिमाल, पहाड, तराइ, कोही छैन पराइ, ५ नम्बर प्रदेश छुट्याउन पाइदैन, राष्ट्रघाती बिधेयक चाहिदैन जस्ता नाराहरु लगाएका थिए।। सिद्दार्थ उध्योग बाणिज्य संघको अगुवाइमा भैरहवा क्षेत्रका करिब ६० वटा संघसंस्थाहरु सहभागी थिए। र्यालीमा करिब ६० वटा संघसंस्थाहरु सहभागी थिए। भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्याली बुद्धचोकको कोणसभामा आएर परीणत भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis