Incident Reports

कुचो लिएर विरोध प्रदर्शन

2016-12-10

Lumbini, Gulmi, Resunga

सरकारले संविधान पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको विरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका महिलाहरुले विरोध स्वोरुप कुचो लिएर सडकमा उत्रिएका हुन् । महिलाहरुले वर्तमान सरकारले फोहोरी काम गरेको भन्दै कुचोले बढारेर सफागर्ने भन्दै उनिहरुले सडकमा तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले बजारका विभिन्न स्थानमा कुचो हातमा लिएर बढार्दै विभिन्न नाराबाजी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis