Incident Reports

धारिलो हतियार प्रयोग गरी ६५ वर्षीया महिलाको हत्या

2017-01-15

Madhes, Sarlahi, Bishnu

फुलपरासी गाविस-४ की ६५ वर्षीया नुनुदेवी रायलाई माघ २ गते धारिलो हतियार प्रहार गरी हात्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय र्सलाहीका डिएसपी सिताराम रिजालले बताएका छन् । पीडित महिलाका पति रामपुकार रायको मृत्यु भएको एक महिना नबित्दै माघ २ गते राति विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । घाँटी, टाउको र ढाडमा खुकुरीले काटिएको अवस्थामा मृतकको शव घरमै फेला परेको डिएसपी रिजालले बताए । घटना लगतै घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । शवको पेष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा माघ ३ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Police website , Local Newspaper - Mahottari

0 Comments

Related Reports