Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-15

Lumbini, Bardiya, Geruwa, Ward 1

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ ३ गते पाताभार-७ का २७ वर्षीय सञ्जय चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पाताभारका सई गणेश खड्काले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पतालमा गरिएको पनि उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website

0 Comments