Incident Reports

चक्कुले हानेर आफ्नै पतिको हत्या

2017-01-16

Bagmati, Kathmandu, Kathmandu, Ward 7

आफ्नै पतिको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला पक्राउ परेकी छन्। गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तमाङले सोमबार ४२ वर्षीय पति सुमन तामाङलाई आपसी विवादमा तरकारी काट्ने चक्कुले हानेर ज्यान लिएकी हुन्। गम्भीर घाइते अवस्थामा हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा सुमनकत्त मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Saptari

0 Comments

Related Reports