Incident Reports

भरुवा बन्धुक सहित पक्राउ

2017-01-16

Province 1, Bhojpur, Salpasilichho, Ward 6

दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा गर्धनमा लागेर सोही ठाउँ बस्ने २६ वर्षीय योगेन्द्र राईको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४२ वर्षीय मदन राईले आइतबार शिकार खेल्ने क्रममा मृगलाई भरुवा बन्दुक प्रहार गर्दा योगेन्द्रलाई गोली लागेको थियो । घटनास्थलबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित मदन राईलाई पक्राउ गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Morang

0 Comments

Related Reports