Incident Reports

२० वर्षीया महिलाको रहस्यमय मृत्यु

2017-01-17

Madhes, Mahottari, Gaushala, Ward 11

महोत्तरीको भरतपुर गाविसमा गएराति एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर गाविस–६ बस्ने मोहमद फरोजकी पत्नी २० वर्षीया जसिरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पति रोजगारीको सिलसिलामा भारतको तामिलनाडुमा रहँदै आएकी जसिराको शव गएराति ८ः३० बजे उनी आफ्नै सुत्ने कोठामा काठको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए। मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनालाई रहस्यमय भन्दै प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports