Incident Reports

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

2017-01-18

Province 1, Dhankuta, Sangurigadhi

महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ। स्थानीय ३९ वर्षीया माईतीश्वरी राईको कोठामा पसेर जर्बजस्ती गर्न खोजेपछि उनको हत्या भएको स्थानीयले प्रहरीलाई बयान दिएका छन्। राईको झोलाको जुईनाले घाँटी बाँधेर माईतीश्वरीले हत्या गरेको प्रहरी बताएको छ। श्रीमान बैदेशिक रोजगारीमा गएको र घरमा एक्लै भएको मौका पारी कोठामा पसेका तिलकको हत्यापछि माईतीश्वरी फरार छिन्। उनको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Secondary Form Sexual Assault
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , Police website , Local Newspaper - Morang

0 Comments