Incident Reports

बलात्कार प्रयास गर्ने वृद्ध गिरफ्तार l

2013-04-16

Pratap Bista मकवानपुर । वैशाख ३ गते एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छतीवन गाविस -९ का ६७ वर्षीय कुलहादुर वाइवालाई चैत २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितले स्थानीय स्थानीय प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis