Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-18

Bagmati, Chitawan, Rapti

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भण्डाराले माघ ६ गते १६ वर्षीय बलाकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । आरोपितविरुद्ध माघ ६ गते नै चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments